काठमाडौँ । तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्प तिब्बतको दुर्गम क्षेत्रमा गएको हो। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार बिहीबार राति भारतीय समयअनुसार ८ बजेर ३ मिनेटमा भूकम्प गएको थियो। मुख्य भूकम्पपछि तिब्बतका विभिन्न क्षेत्रमा […]