बिदा नपरेको भए एकै दिन १८ हजार रूपैयाँ घट्ने थियो सुनको भाउ!

अब आइतबार तोकिने नयाँ मूल्य कति हुने भन्ने अनुमान गर्न कठिन भए पनि सुनको दर घट्ने संकेत बलियो छ।