१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेपछि पार्टी संस्थापन पक्ष आन्तरिक रणनीतिमा जुटेको छ ।
पार्टीको विधानमा टेकेर १४औँ महाधिवेशनका झन्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा लिखित निवेदन दर्ता …