एमालेका उपाध्यक्षद्वय शाक्य र ज्ञवालीले छाडे सक्रिय राजनीति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । ७० वर्षे उमेर हदको वकालत गर्दै आएका दुवै नेताले केन्द्रीय कमिटीको आज बसेको अन्तिम बैठकमा चालु ११औं महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । दुवै नेताले उमेर हदको निर्णय लागू गर्न र अध्यक्ष केपी शर्मा ओलीलाई […]