जनमतसँग छिट्टै एकता हुन्छ : नाउपा अध्यक्ष श्रेष्ठ

२६ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको स्थगित एकता प्रक्रिया चाँडै सम्पन्न हुने बताएकी छन् । संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीसँग एकता चाँडै टुंगिने …