२६ वैशाख, काठमाडौं। नेपाल प्रेस युनियनको आयोजनामा 'लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर वैशाख २७ देखि ३० गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुने युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिए …