विश्व पौडेलको गभर्नर बन्ने बाटो खुला: सिफारिस समितिबाट राजीनामा दिँदै

गभर्नर सिफारिस समितिका सदस्य विश्व पौडेलले समितिबाट राजीनामा दिने भएका छन्।