अमेरिकामा आईआरएसले जनवरी १, २०२६ बाट सुरु हुने त्रैमासिकको लागि करको बढी भुक्तानी र कम भुक्तानी मा लाग्ने ब्याज दरहरू अपरिवर्तित रहने घोषणा गरेको छ । यो घोषणा आज नोभेम्बर २४, २०२५ मा प्रकाशित गरिएको इन्टरनल रेभिन्यु बुलेटिनको अंश हो। जस अनुशार व्यक्तिगत करदाताहरूको लागि बढी भुक्तानी अर्थात् रिफन्ड र कम भुक्तानी अर्थात् तिर्न बाँकी […]