एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी

काठमाडाैं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएकाे खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको हो। एक्लो अपराजित टोली सुदूरपश्चिमले लगातार चौथो खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाएको छ। यता लुम्बिनी भने आफ्ना ४ खेलमध्ये ३ खेलमा पराजित भइसकेको छ। जसका कारण […]