काठमाडौं– भाषा आयोगले अन्तरराष्ट्रिय मातृभाषा दशक अन्तर्गत नेपालको राष्ट्रिय कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सोमबार काठमाडौंमा आयोगले मातृभाषामा शिक्षासम्बन्धी सिफारिस २०८२ तथा अन्तरराष्ट्रिय मातृभाषा दशक (सन् २०२२–२०३२) अन्तर्गत आयोगले तयार पारेको राष्ट्रिय कार्ययोजनाका बारेमा जानकारी दिदै यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो । आयोगले विद्यालय तहमा मातृभाषालाई विषयका रूपमा पठनपाठन […]