३ पुस, काठमाडौं । साताव्यापी ‘सिन्धुली जुनार मेला’को पाँचौं संस्करण काठमाडौंमा सुरु भएको छ । सिन्धुलीको प्रसिद्ध जुनारलाई आधुनिक ब्राण्डिङ र प्रविधिसहित प्रवर्द्धन गर्न स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेको संयुक्त आयोजनामा ‘सिन्धुली जुनार मेला’ …