भारत र तिब्बती स्वादको सम्मिश्रण ‘धराने थुक्पा’

उदयपुरको बेलका नगरपालिकाबाट दक्षिण भोजपुरतिर उकालो लाग्दै गर्दा एउटा सानो बजारमा नास्ता खान एक्कास‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ि गाडी रोकियो। त्यही गाडीमा आफूसँगै यात्रा गरिरहेका एक सहयात्रीले सोधे, ‘चना छ?’ बटुकोमा हड्डीको सफा सुप, त्यसमा उमालेको नुडल्स र त्यसमाथि केही चाना उसिनेको मासु– यही नै थियो, तिब्बती शैलीको थुक्पाको विशेषता। होटलवालाको जवाफ आयो, ‘छैन।’ ‘आलु त होला नि?’ उनै […]