अंशु गौतम हत्या प्रकरण : पदमबहादुर अधिकारी पुर्पक्षका लागि कारागार चलान
१८ पुस, विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
जबरजस्ती करणी उद्योग गरी निर्ममतापूर्वक …