रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । पार्टीका प्रवक्ता मनिष झाले घोषणा सभा दिउँसो १ बजे राष्ट्रियसभागृहमा हुने जानकारी दिए । यही पुस १३ र १४ गते रास्वपाले काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकताको सहमति गरेको थियो । यस्तै, घोषणा सभामार्फत रञ्जिता […]