ट्रम्पले लिए भेनेजुएलाकी विपक्षी दल नेता मचाडोबाट नोबेल शान्ति पुरस्कार

यसको अर्थ मचादोले पुरस्कारस्वरूप पाएकी सुनको पदक ट्रम्पलाई उपहार दिए पनि नोबेल शान्ति पुरस्कारको सम्मान भने उनकै नाममा कायम रहनेछ।