सुदूरपश्चिममा एमाले उम्मेदवार: सिफारिस नै नभएकादेखि आन्तरिक चुनाव हारेकासम्म

सार्वजनिक सूचीअनुसार सुदूरपश्चिममा कतै सिफारिस नभएका त कतै आन्तरिक चुनाव नै हारेकाले टिकट पाएका छन् ।