सेयर बजारमा ९ अंकको ‘करेक्सन’, ३ अर्बले खुम्चियो कारोबार रकम

७ माघ, काठमाडौं । नेपाल स्टक एक्जस्चेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य ‘करेक्सन’ आएको छ । यो साता सुरुवाती कारोबार दिनदेखि निरन्तर बढेको नेप्से सूचक बुधबार ९.४३ अंकले घटेको हो । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन …