थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर संकलन

मनाङ। विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ । विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गको परिचय बनाएको क्षेत्रमा सरसफाइ गरिएको हो । यस पदमार्गअन्तर्गत माथिल्लो मनाङस्थित टंकी मनाङदेखि थोराङ्ला भञ्ज्याङ(पास)सम्मको नकुहिने फोहर संकलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार नकुहिने फोहर संकलन गरी व्यवस्थापन […]