काठमाडौं– यतिबेला एमालेको विपक्षी कित्ताबाट अध्यक्ष केपी शर्मा ओलीपछि आलोचनाको निशानामा नेतृ रामकुमारी झाँक्री परेकी छन् । मुलुक निर्वाचनमय बनिरहेका बेला सबै राजनीतिक दलका नेताले आफ्नो मत कसरी बढाउन सकिन्छ भनेर लागेका छन् । तर, झाँक्रीले भने आफ्नो पार्टीको मत बढाउने नभएर घटाउनेगरी शृङ्खलाबद्ध बेलगाम अभिव्यक्ति दिइरहेकी छन् । उनले विपक्षीलाई राजनीतिक विचारका आधारमा नभएर […]