कर्णालीको मार्कीमा रेग्मी र प्रशिक्षकमा राईलाई निरन्तरता

१ साउन, काठमाडौं । पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को च्याम्पियन टोली कर्णाली यशविसले मार्की सुमित्रा रेग्मी र मुख्य प्रशिक्षकमा कुमार राईलाई दोस्रो संस्करणमा निरन्तरता दिएको छ । पहिलो संस्करणमा कर्णालीले उपाधि जित्दा सुमित्रा …