समानुपातिक सांसद बनेका रोल्पाका ३ छोरी-बुहारी

८ चैत, रोल्पा । समानुपातिकतर्फका ११० सांसद रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको भागमा परे । यी ६ दलले मात्रै थ्रेसहोल्ड पुर्‍याएकोले ११० सिट उनीहरुको भाग परेको हो । तर, यी दलहरुले …