टी–२० विश्वकप : सुपर-८ को पहिलो खेल वर्षाले अवरुद्ध हुँदा पाकिस्तान र न्युजिल्यान्डले अंक बाँडे

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को पहिलो खेलमा न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका छन्। श्रीलंकाको कोलम्बोमा शनिबार साँझ सवा ७ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण अवरुद्ध भएपछि दुवै देशले एकएक अंक बाँडेका हुन् । प्रतियोगितामा पाकिस्तान समूह चरणका ४ मध्ये तीन खेलमा जित र एकमा हारसहित ६ अंक जोडेर समूह ‘ए’को […]