लोक सेवाको वैकल्पिक उम्मेदवारले गरे उत्तीर्ण सब-इन्जिनियरको हत्या

१५ फागुन, सर्लाही । पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्या लोकसेवा परीक्षाका प्रतिस्पर्धीले योजनाबद्ध रूपमा गरेको खुलेको छ । उनीसँगै लोकसेवा परीक्षा दिएर वैकल्पिक उम्मेदवार सूचीमा परेका अर्का उम्मेदवारले उनको हत्यापछि रिक्त …