जुम्लाका उम्मेदवारले सार्वजनिक गरे चुनावी खर्च विवरण

जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरूले आ–आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।