जेनजी घटना : काठमाडौं प्रहरीले पक्राउ गर्यो ३५० व्यक्ति
४ वैशाख, काठमाडौं । गत भदौमा २३ र २४ मा भएको जेनजी आन्दोलनमा तोडफोड, आगजनी र हत्यालगायतका घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३५० जनालाई पक्राउ गरेको छ ।
जसमा २३ गतेको घटनामा संलग्न …