स्थानीय तहको सिमाना र सङ्ख्या कसरी हेरफेर हुन्छ ? यस्तो छ प्रस्तावित नयाँ प्रक्रिया

५ वैशाख, काठमाडौँ । सरकारले गाउँपालिका, नगरपालिका र वडाहरूको सङ्ख्या तथा सिमाना हेरफेर गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ मापदण्डको मस्यौदा तयार पारेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘गाउँपालिका तथा नगरपालिका र …