प्रधानमन्त्री संसद्‍मा कहिले आउँछन् ?, सभामुखको जवाफ : सदन चलेकै दिन

१२ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद् चलेकै दिन संसद्‍मा उपस्थित हुने बताएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र संसद्लाई सम्बोधन खोजिरहेका बेला सभामुख अर्यालले यस्तो बताएका हुन् । विपक्षी दलहरूले प्रधानमन्त्री …