निजी अस्पतालमा उपचार गर्ने बिरामीसँग तीन प्रतिशत कर असुल्ने
१५ जेठ, काठमाडौं । सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट तीन प्रतिशत कर असुल्ने भएको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेटमा ‘स्वास्थ्य समता शुल्क’ अन्तर्गत तीन प्रतिशत कर लिने घोषणा गरिएको …