काठमाडौंलाई तेस्रो धक्का, लुम्बिनीले लियो ३ विकेट

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजका ३ ब्याटरलाई सस्तैमा आउट गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंका मिलिन्द कुमार तेस्रो विकेटका रुपमा पवेलियन फर्किएका हुन् । मिलिन्द ८ बलमा २ रन बनाएर लुम्बिनीका शेर मल्लका बलमा बोल्ट भएका हुन् […]