इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको सीमापार आवागमन तथा व्यापार अस्थायी रूपमा बन्द गरिएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार प्राविधिक समस्या र आवश्यक सुरक्षा सावधानीका कारण सीमा आवागमन अस्थायी रूपमा रोकिएको जानकारी दिएका हुन्। इरानी समाचार संस्था इरनाका अनुसार दुवै देशका अधिकारीहरू सीमा नाकालाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन […]