उद्योग संगठन मोरङले उत्पादन लागत वृद्धि, निर्यात अवरोध र नीतिगत जटिलताले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दै गएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको ध्यानाकर्षण गराएको छ। संगठनमा आयोजित छलफलमा उद्योगीहरूले कर तथा कर्जा व्यवस्थादेखि विद्युत् आपूर्ति र औद्योगिक पूर्वाधारसम्म सुधारको माग गरेका हुन्। संगठनका अनुसार रास्वपाको अर्थ विभाग प्रमुख लिमा अधिकारीले उद्योग व्यवसायका समस्या समाधानका […]