काठमाडौँ। नेपालले सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। ढाकास्थित इन्डोर हलमा बिहीबार भएको रोमाञ्चक खेलमा बंगलादेशसँग नेपाल ३-२ को सेटमा पराजित भयो। लगातार दोस्रो जितसँगै बंगलादेशले दुई खेलमा पाँच अंक जोडेको छ। नेपालको समान खेलबाट एक अंक छ। सुरुआती दुई सेट २३-२५, २०-२५ ले गुमाएको नेपालले त्यसपछिका […]