मन्त्रिपरिषद्को निर्णय– माघ १९ मा राष्ट्रियसभा निर्वाचन, राष्ट्रपतिको कतार भ्रमण स्वीकृत

सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।