लोपोन्मुख पायः जात्रा पुनर्जागरणका नाईके श्रेष्ठ पत्रकार राष्ट्रिय दबूद्वारा सम्मान

ललितपुर। ललितपुरको ऐतिहासिक पायः (खड्ग) जात्रालाई लोपोन्मुख अवस्थाबाट पुनः सञ्चालनमा ल्याउन र पुस्तान्तरण मार्फत निरन्तरता दिन उल्लेखनीय योगदान पु¥याउनुभएका मानमानेश्वरी भवानी (मुछें आगं) गुथिका मूल नाईके साम्राज्यदेव श्रेष्ठलाई सम्मान गरिएको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले जात्राको पुनर्जागरणदेखि यसको परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्न गुथियारहरूले निर्वाह गरेको भूमिकाको कदर गर्दै कोजाग्रत पूर्णिमाकाको अवसर पारेर सोमबार सम्मान […]