बेनी–दरवाङ सडक अवरूद्ध

सडक अवरूद्ध हुँदा स्थानीयवासीलाई गन्तव्यमा पुग्न समस्या भएको छ।