रामकुमारी भन्छिन्- माओ‌वादीसँगको एकतामा जाँदैनौँ, पार्टी पुनर्गठन गर्छौँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूहरू एकताविरोधी नभएको बताएकी छन् । तीन दिनदेखि जारी तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा नेकपा माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई लिएर कलह चलिरहेका बेला उनले यस्तो बताएकी हुन । उनले अहिलेको अवस्थामा माओवादीसँग हुने एकतामा सहभागी नहुने पनि स्पष्ट पारेकी छन् । आफूहरू वामपन्थी एकता र […]