काठमाडौ । छठ पर्वको रौनकसँगै यतिबेला मधेसका विभिन्न जिल्लामा एउटा दृश्य निकै रोचक देखिएको छ। त्यो हो– वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलासँग सेल्फी खिच्नेहरूको भीड। उनी जहाँ पुग्छन्, त्यहाँ बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्म उनीसँग तस्बिर खिचाउन र भेटघाट गर्न उत्साहित देखिन्छन्। छठ पर्वको अवसर पारेर मधेसका जिल्लाहरूको यात्रामा निस्किएका धमलालाई […]