बारा- दाजुबहिनीको प्रेमको प्रतीकको रुपमा रहेको तराई–मधेसको मौलिक पर्व सामा चकेवाको रौनक अहिले तराई मधेसमा छाएको छ । अहिले गाउँगाउँमा किशोरी समूह-समूह बनाएर सामा चकेवा खेल्ने गरेको पाइन्छ । गोवर्द्धन पूजाको रातिदेखि उनीहरु सामा चकेवा खेल्न थालेका हुन् । कार्तिक पूर्णिमासम्म खेलिने यस मौलिक पर्वले अहिले गाउँमा बेग्लै रौनक बढाएको छ । यो पर्व विशेष […]