बबई नदीमा पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई डुङ्गाको भर (तस्बिरहरू)

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल भासिएको वर्षौँ भयो । उक्त पुल २०७४ साल साउन २८ गते भासिएको थियो । त्यसपछि २०७८ असोजमा आएको बाढीले बीच भागको स्पान बगाउँदा सवारी आवागमन ठप्प छ । पुल भासिएपछि बर्दिया सदरमुकाम गुलरिया आउजाउ गर्ने मोटर बाटो बन्द छ । सडक विभाग अन्तर्गत पुल निर्माण […]