विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा. डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बर ध्वज चेम्जोङले शपथ लिएका हुन् ।  नयाँ कानुनी व्यवस्थाअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले […]