मधेश प्रदेशसभाको वैठक बस्दै

काठमाडौं ।मधेश प्रदेशका उपसभामुख बविता राउतले आज प्रदेशसभाको वैठक डाक्नुभएको छ । सभामुख रामचन्द्र मण्डल विरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको बैठक डाकिएको हो । प्रदेश सचिवालय सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत सांसदहरुलाई दिउँसो १ बजे वैठक बस्ने जानकारी पठाएको हो । प्रदेशसभाका ६४ जना सांसदहरुले गत कात्तिक २७ गते सभामुख मण्डलविरुद्ध पद अनुकुल […]