दश करोड बढीको लागतमा बुढीगङ्गाको प्रशासकीय भवन निर्माण

बाजुरास्थित बुढीगङ्गा नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवन निर्माण भएको छ । १० करोड ५५ लाख ५३४ को लागतमा भवन निर्माण गरिएको नगरप्रमुख रामबहादुर बानियाँले जानकारी दिए ।