यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ रङ सार्वजनिक, असोज १० सम्म एक्सचेन्ज मेला

नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले एक्सएसआर १५५ मोटरसाइकलको नयाँ ‘ब्लु’ रङको संस्करण सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’ अन्तर्गत असोज ७ गते नयाँ संस्करण सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। नयाँ ब्लु संस्करणको मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँदेखि सुरु हुने उल्लेख गरिएको छ। कम्पनीका अनुसार […]