काठमाडौंका दुई ठाउँमा प्रदर्शन: कहाँ-कहाँबाट निस्कन्छ र्‍याली, कुन-कुन रूट बढी व्यस्त हुन सक्छन्?

'आवश्यक स्थानमा डाइभर्सन हुन्छ। बिहानैदेखि पद्मोदय, सिंहदरबार दक्षिण गेट, जयनेपाल, बागबजार, भद्रकाली, रत्नपार्क क्षेत्रमा डाइभर्सन गरिएको छ। दिउँसो आवश्यकताअनुसार गर्छौं,' उनले भने।