सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने बताएका छन् ।   शुक्रबार सिंहदरबारमा पत्रकारहरुसंगको छलफलमा तान्जानियामा हुने आइपीयुको बैठकमा सहभागी हुन आफू आइतबार त्यसतर्फ जान लागेको जानकारी दिँदै सभामुख अर्यालले हालै नेपालमा भएको बाढी पहिरो र जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय स्तरमा संसारलाई सुनाउने महत्त्वपूर्ण मौका […]