को हुन् त्रिशूली-३ ‘ए’को सुरुङबाट उद्धार गरिएका दुई व्यक्ति ?

काठमाडौँ। रसुवामा आएको बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जिवतै उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत सञ्जय साह र कवीर महर्जन रहेका छन्। साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए । सुरुङबाट सफलतापूर्वक उद्धार गरिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी […]