भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

मेष : समय बलवान् छ । धन लाभ, समस्या समाधान, पठनपाठनमा सफलता हुने देखिन्छ । वृष : समय शुभ भएकाले पैसा लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता होला । मिथुन : समय शुभ छ । थोरै परिश्रमले कार्य सफल, सन्तान–सुख, धन लाभ हुने देखिन्छ । कर्कट : दिन त्यति शुभ छैन । त्यसैले अपच, दिनचर्या […]