चर्च ब्वाइजलाई हराउँदै सहलेश युथ क्लब बेलबारीमा जारी रनिङ गोल्डकपको सेमिफाइनलमा

मोरङ – ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड मोरङको बेलबारीमा जारी मेजर स्वर्गीय एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको क्वाटरफाइनलबाटै