अभाव र सङ्घर्षमा खुलेको ‘जीवनको सौन्दर्य’

सफल व्यक्तिहरूको जीवनी हेर्दा वास्तविक शक्ति र चरित्र कठिनाइमै जन्मिएको देखिन्छ ।