भ्रष्टाचारीलाई कारबाही गर्न सरकारलाई जेन-जीको दबाब, प्रधानमन्त्री भन्छिन्- ‘नतिजा आउँछ’

जेन-जी आन्दोलनका घाइतेहरूले भ्रष्टाचारी र आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही नगरिए सडकबाटै अर्को आन्दोलन गर्ने चेतावनी दिएका छन्।